banner -2

हालसाविक धनिपूर्जा नलगेपछि कार्यालयमै थुप्रियो

मेचीनगर, २६ असार । सेवाग्राहीहरुले हालसाविक भएका जग्गाको धनिपूर्जा लिन नआएपछि १ नं. नापी टोली चारआली कार्यालयमा धनिपूर्जा थुप्रिएको छ...

Read more

एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क पढाउँदै युवा

बाहुनडाँगी, २५ असार । यस पटकको एसईईमा धेरै विद्यार्थीहरु अनुर्तीण भएपछि ‘गरे सम्भव छ’ भन्ने उदेश्यका साथ युवा शिक्षकहरुको एक...

Read more

अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना...

Read more

प्लाई उद्योगमा वाढी पस्दा गोलिया काठहरु बगायो

मेचीनगर, १६ असार । झापामा लगातारको वर्षासहितको बाढीले व्यवसायीको उद्योगमा पानी पसेर लाखौँको क्षति भएको छ ।

Read more

एमाले मेचीनगरले मनायो धान दिवस

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार १५ (राष्ट्रिय धान दिवस) किसानको खेतमा गई सामुहिक धान रोपाइँ...

Read more

बैँकको असुली आतंक रोक्न विप्लव पार्टीको चेतावनी

झापा, १३ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी,...

Read more

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति

आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मेचीनगर नगरपालिकालाई ५ बुँदे मागसहित ध्यानाकर्षण गरेको हो ।

Read more

पत्रकार माेहन काजी सम्मानित

सुरूङ्गा, ९ असार । झापाका अग्रज पत्रकार मोहन काजी ‘हेमकला-टिकाराम निराैला वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।

Read more

वीएण्डसीलाई ‘सम्बन्धन’ दिने आयोगको निर्णय

झापा, ४ असार । चिकित्सा शिक्षा आयोगले झापा बिर्तामोडको वीएण्डसी टिचिङ अस्पताललाई मेडिकल कलेजको ‘सम्बन्धन’ दिने निर्णय गरेको छ ।

Read more
Page 1 of 47 1 2 47