banner -2

हावाहुरीले केरा खेती नष्ट हुँदा ५१ लाख क्षति

हिजाे राति बर्षासँगै आएको हावा हुरीले बाह्दशीका किसानले लगाएकाे केरा खेती नष्ट हुँदा ५१ लाखकाे क्षति पुगेकाे छ ।

Read more

मेचीनगरमा औषधि पसल अनुगमन : दुईटालाई जरिवाना, चार वटालाई सचेत

मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ ।

Read more

महिला जनचेतनाले दियो तीन पालिकामा ‘कृषि तालिम’

महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको यहाँको एउटा सामाजिक संस्थाले कृषि क्षेत्रका किसानको पनि मर्म बुझ्न थालेको छ ।

Read more

सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन दलहरु एकमत

काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ ।

Read more

कटारीमा दुर्घटना : दमकका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

उदयपुरको कटारीमा स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक जना अधिकृतको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्...

Read more

मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

मेचीनगर आधारभूत अस्पताल परिसरमा रहेको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व नगरपालिकाले लिएको छ ।

Read more

साना कक्षाका विद्यार्थीलाई दिक्षित गराउँदै होराइजन

विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने लक्ष्यसहित धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविले दिक्षान्त समारोह आयोजना गरेको छ ।

Read more

मेलमिलापकर्तालाई सशक्त बनाउँदै मेचीनगर

जनताका विभिन्न खालका समस्यालाई वडाबाटै हल गर्ने उदेश्यले मेलमिलाप कर्ताहरुलाई आजदेखि दुई दिवसीय पुनःताजगी तालिम दिइएको छ ।

Read more

मेचीनगरमा विषयगत समितिका सांसदहरुद्वारा योजनाको अनुगमन

कोशी प्रदेशको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिले आज झापा क्षेत्र नंं १ को निर्माणाधीन सडकको अनुगमन गरेको छ ।

Read more
Page 1 of 59 1 2 59