स्वास्थ्य

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

सामाजिक संघ–संस्थाहरुको अगुवाईमा धुलाबारीमा लागूऔषध विरुद्धको अभियान सुरु गरिएको छ ।

Read moreDetails

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

लाल–भागिरथा बानियाँ प्रतिष्ठानले यसपटक तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

Read moreDetails

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा सत्र जना स्वयमसेवीकालाई सम्मान गरेको छ ।

Read moreDetails

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम ।

Read moreDetails

‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रिभर्स असोमसीस (आरओ) गरेको पानी मात्र नखान आग्रह गरेको छ ।

Read moreDetails

मेचीनगरले भन्यो–‘सामाजिक उत्तरदायित्वको रकम अटिज्म सेन्टर बनाउन खर्च गरौँ’

मेचीनगर नगरपालिकाले अटिज्म सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिज्म सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।

Read moreDetails

नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा

मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ ।

Read moreDetails
Page 1 of 44 1 2 44