लाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले यसपटक तीन जना उत्कृष्ट प्रतिभाहरू छनौट गरेको छ ।
Read moreDetailsमेचीागर नगरपालिकाले आज ४६ जना किसानलाई कृषि औजारका सामग्रीहरु वितरण गरेको छ ।
Read moreDetailsगाई-भैसीलाई खाेरेत राेग विरूद्धकाे खाेप लगाउन सुरू गरिएको छ ।
Read moreDetailsडिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका नागरिकले प्रयाेग गर्दै आएको विद्युतीय तारबार हटाउन अनुराेध गरेकाे छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले तरकारीको प्रस्तावित समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका विषयमा किसानहरुसँग छलफल गरेको छ ।
Read moreDetailsआजै लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको छ ।
Read moreDetailsमेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ ।
Read moreDetailsमेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् ।
Read moreDetails।। अर्जुन कार्की ।। झापाका पोल्ट्री व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना समस्याहरु अवगत गराएका छन् ।
Read moreDetailsवर्षौँदेखि हात्तीबाट पीडित बाहुनडाँगीका जनताले अब बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थालेका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.