१६ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संस्कृति

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ माघ । स्थानीय जातिका समुदायले उत्पादन गरेका रैथाने परिकारलाई ठुल ठुल्ला हाेटलमा पुर्याउने, प्रवर्द्धन गर्न र उनीहरूकाे पहिचान स्थापित गराउने उदेश्यले धुलाबारीमा तीनदिने ´रैथाने स्वाद तथा सांस्कृतिक महाेत्सव` सुरू गरिएको छ ।

आजदेखि मेचीनगर-१० स्थित नन्दा करिडाेरमा उक्त महाेत्सव सञ्चालनमा आएको छ ।

महाेत्सवमा नेवार, किसान, मेचे र राई समुदायकाे विशेष खालकाे रैथाने परिकारकाे स्टल बिक्रीका लागि राखिएको छ ।

त्यस्तै स्टलमा शान्ति समाजकाे अर्गानिक परिकार  र हस्पिटालिटी सहितकाे सेवा हाेटल मेची क्राउन, धुलाबारी माविले पनि राखेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीले मेचे समुदायकाे लाेकप्रिय तिर हानेर महाेत्सवकाे उद्घाटन गरेका थिए ।

उनले स्थानीय रैथाने र अर्गानिक परिकार छाडेर पश्चिममाले सेवन गर्ने परिकारहरूमा झुमिन थालेकाे बताए ।

यस्ता खालका महाेत्सवहरूमा लाेप हुन थालेका रैथाने स्वादका परिकारहरू पाउनुले पुरानाे सभ्यता, संस्कृति र परम्परालाई सम्झाउने उनले दावी गरेका छन् ।

कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा विभिन्न जातिका रैथाने परिकारले पर्यटन प्रवर्द्धनमा जाेड दिने बताएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न प्रतियोगिता, प्यानल बहस, सांस्कृतिक लगायतका कार्यक्रम पनि हुनेछ ।

गतवर्ष रैथाने परिकारका रूपमा राजबंशी, दनुवार, मेचे समुदाय लगायतकाे स्टल राखिएको थियाे ।

रैथाने परिकारकाे स्वाद लिन पहिलाे दिनै टाडा टाडाका सर्वसाधारण पनि महाेत्सवमा भिड लागेकाे थियाे ।

महाेत्सवका लागि नगरपालिका र पर्यटन कार्यालयले आर्थिक सहयोग गरेकाे छ ।

नन्दा करिडाेर विकास प्रवर्द्धन केन्द्रका अध्यक्ष  धर्मेन्द्र खड्काले महाेत्सवकाे उदेश्यमाथस प्रकाश पारेका थिए ।

महाेत्सवकाे उद्घाटन सत्रकाे सञ्चालन सहसचिव देवेन्द्र दाहालले र स्वागत सदस्य मीना इजम लिम्बूले गरेकी थिइन् ।

पछिल्लो समाचार

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

Related Posts

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार
लोकतन्त्र पोष्ट म्यागेजिनले छान्यो १५ जना ‘पौरखी जेनजी’
banner -2

लोकतन्त्र पोष्ट म्यागेजिनले छान्यो १५ जना ‘पौरखी जेनजी’

माघ ११, २०८२, २:४५ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.