२ असार २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, २ असार । ओमसाई पाथिभरा अस्पतालले विरामीकाे सुविधाका लागि घरदेखि अस्पतालसम्म पुर्याउने गाडीको सहजता मिलाएकाे छ ।

ओमसाई उपचार गर्न आउने विरामीका लागि अस्पतालले २ वटा कारले घरमा लिन आउने र फेरि ल्याईदिने व्यवस्था गरेकाे हाे ।

अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पाेखरेल (साईराम) ले ओमसाई उपचार गर्न आउने विरामीलाई सहजताका लागि पिच पुगेका ठाउँमा २ वटा कारले पुर्याउने र ल्याउने काम सुरू गरिएको जानकारी दिए ।

उनका अनुसार बाहुनडाँगी, काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड, केचना, हल्दिबारी, पृथ्वीनगर, बाह्दशी, भद्रपुर लगायत कालाेपत्रे सडक पुगेकाे ठाउँमा विरामीकाे घरमा पुगेर अस्पताल ल्याइदिने र पुर्याउने गरेकाे छ ।

´एकजना विरामीसँग थप तीन जना सहयाेगी बसेर आउन र जान सकिन्छ`-पाेखरेलले भने-´घरदेखि अस्पतालसम्म आउन कति किलाेमिटर लाग्छ । साेही अनुसार पर किलोमिटर रू.२० लाग्ने छ । याे विरामीका लागि भाडा नभएर सुविधा हाे ।`

अस्पतालले विरामीका लागि गाडीमा पिक अप एण्ड ड्रप र फाेन नम्बरसहित लेखेर २४ सैं घण्टा सेवा दिइरहेकाे पाेखरेलकाे भनाई छ ।

अस्पताल स्थापनादेखि नै विरामीहरूकाे प्रकृति र अवस्था हेरेर उपचार सेवा प्रदान गरिरहेकाे उनले बताए ।

पछिल्लो समाचार

सांसद निशा डाँगीलाई खुल्ला पत्र

Related Posts

सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार
´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
box -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार
चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`
banner -2

चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`

जेष्ठ ३०, २०८३, १:३३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.