सहकारी

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा उम्मेद्वार बन्न व्यवसायी नेताहरुले घोषणा गर्न थालेका छन् ।

Read moreDetails

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पूर्व क्षितिज अपाङ्ग सेवा संघका पदाधिकारीलाई क्षमता विकास तालिम दिएकाे छ ।

Read moreDetails

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

सामाजिक संघ–संस्थाहरुको अगुवाईमा धुलाबारीमा लागूऔषध विरुद्धको अभियान सुरु गरिएको छ ।

Read moreDetails

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

लाल–भागिरथा बानियाँ प्रतिष्ठानले यसपटक तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

Read moreDetails

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

किशोरीहरुलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम ।

Read moreDetails

उद्योग दिवसमा घरेलु कार्यालयसँग व्यापारीको अन्तरक्रिया

घरेलु तथा साना उद्योग कार्यालयले मेची उद्योग बाणिज्य संघको समन्वयमा ११ औँ राष्ट्रिय उद्योग दिवस मनाएको छ ।

Read moreDetails

मेचीनगरले भन्यो–‘सामाजिक उत्तरदायित्वको रकम अटिज्म सेन्टर बनाउन खर्च गरौँ’

मेचीनगर नगरपालिकाले अटिज्म सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिज्म सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।

Read moreDetails
Page 1 of 17 1 2 17