२० मंसिर २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बानियाँ प्रतिष्ठानको सभा

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

धाइजन, २० मंसिर । मेचीनगर–११ को लाल–भागिरथा बानियाँ प्रतिष्ठानले यसपटक तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

शनिबार धाइजन स्थित जालपा सभाहलमा प्रतिष्ठानको ७ औं बार्षिक साधारण सभामा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही नगद ३१ हजार राशिसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । भद्रपुर–८ निवासी काजी झापाका वरिष्ठ पत्रकार हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।

त्यस्तै, ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजबंशी मेचीनगर–७ स्थित मदन वस्ती निवासी हुन् । उनले १२१ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।

एक जोडी ज्येष्ठ नागरिक सम्मानित

यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

सबै पुरस्कृत प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार वस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।

चार जना विद्यार्थी सम्मानित

यसैबीच प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ गरिएको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तित्वकला प्रतियोगिता विजेता बनेका चार जना विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरेको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने मेचीनगर–१० धुलाबारी माविकी जयन्ती बुढाथोकी, दोस्रो हुने दोस्रो मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, तेस्रो हुने मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी र सान्तवना हुने मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगरलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी वस्नेत, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी लगायतले समाजमा योगदान गर्ने अग्रजहरुलाई खोजेर, चिनेर सम्मान गर्न सके सेवाको महत्व हुने बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँले अर्गानिक कृषि खेती किसान वा समूह, पत्रकारिताबाट समाजमा पुर्याएको योगदान र सासुआमाको स्याहार सुसारमा अहोरात्र खट्ने वुहारीहरुको असल कर्मप्रति भावलाई मध्येनजर गरेर यसपटक प्रतिभाहरुलाई पुरस्कृत गर्न पाउँदा खुशी भएको बताएका छन् ।

विगत ७ वर्षदेखि प्रत्येक वर्ष मंसिर २० गते स्व.लालबहादुर बानियाँको जन्मोत्सवमा प्रतिष्ठानले प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।
प्रतिष्ठानकी कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव डम्बर देउजाले र सञ्चालन सहसचिव उपेन्द्र बानियाँले गरेका थिए ।

पछिल्लो समाचार

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

अघिल्लो समाचार

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
box -1

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.