३१ जेष्ठ २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ८ जेठ । सूर्याेदय ईङलिस बाेर्डिङ स्कुल काँकरभिट्टाले शुक्रबार प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि सचेतना कार्यक्रम गराएकाे छ ।

अभिभावक, विद्यार्थी र शिक्षकहरूका लागि प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल शिव मैनालीले जानकारी दिए ।

माेरंग स्थित उर्लाबारीकाे एन्जल फाउण्डेशन र रेडक्रस साेसाईटीकाे सहयोगमा साे कार्यक्रम गरिएको उनकाे भनाई छ ।

कार्यक्रममा सर्पकाे टाेकाईबाट बच्ने उपाय, काेलाे रेक्टल क्यान्सर, पायल्स, फिस्टुला, हेमाेराेईडस्, कुकिङ, ईलेक्ट्रिक साेक, सीपिआर, माउथ ब्रेथिङ टेक्निक लगायतका प्राथमिक सेवाहरूका विषयमा सचेतना गराइएको स्कुलका फाेकल पर्सन अर्जुन खतिवडाले बताए ।

सचेतना कार्यक्रममा ८० जना अभिभावक, २० जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका थिए ।

कार्यक्रमकाे सहजीकरण एन्जल फाउण्डेशनका
प्रशिक्षकहरू सरु निरौला, मनिशा भण्डारी र बिना लिम्बूले गरेकाे प्रिन्सिपल मैनालीले बताए ।

पछिल्लो समाचार

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

अघिल्लो समाचार

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

Related Posts

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
banner -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार
चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`
banner

चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`

जेष्ठ ३०, २०८३, १:३३ .शनिबार
भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे
box -3

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे

जेष्ठ २९, २०८३, ७:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.