झापा, २८ वैशाख । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
सरकारकाे नीति तथा कार्यक्रममा आकर्षक र महत्वाकांक्षी याेजनाहरू अघि सारिएकाे छ ।
सरकारले आगामी वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम ल्याएकाे हाे ।




Discussion about this post