१२ असार २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ असार । काँकरभिट्टा खानेपानीले पानीको मुहानदेखि मुखसम्म खानेपानीलाई कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भनेर सरोकारवाला र विद्यार्थीसँग वहस गरेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विहीबार र शुक्रबार विद्यार्थी तथा सरोकारवालासँग पानी सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

हिजो संस्थाको मेचीनगर–२, भृकुटी स्थित ट्याङ्की परिसरको हल र मेचीनगर–८, सिर्जना चोकको ट्याङ्की परिसरको हलमा स्थानीय उपभोक्ता र विद्याथीहरुसँग पानी सुरक्षा टोलीले छलफल गरेको छ ।

यसैगरी आज संस्थाकै कार्यालय परिसरको सभाहलमा पनि सोही सम्बन्धी छलफल भएको थियो । पानी सुरक्षा टोलीका संयोजक एवम् संस्थाका सचिव विशाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, कार्यालय प्रमुख दिपक पोखरेल, उपाध्यक्ष गोविन्द गिरी र प्राविधिकहरुले उपभोक्ता र विद्याथीहरुसँग प्रश्नोत्तर कार्यक्रमसहितको वहस भएको थियो ।

पानीको मुहानदेखि मुखसम्म खानेपानीलाई कसरी सुरक्षित राख्ने, विशुद्व पानीको प्रयोग, धारा आउने सेतो, कालो र धमिलो पानी, यसको उत्पादन, क्षमता, उत्पत्ति लगायतका विषयमा घनिभूत छलफल भएको थियो ।

कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, ७ का वडाध्यक्ष प्रलादमणि ओली, ८ का गिरिराज धमला, ४ का वडा सदस्य नुरबहादुर कार्की, संस्थाका अध्यक्ष बुढाथोकी, सचिव तामाङ, प्राविधिक रघुनाथ खतिवडा, पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधान, एमेटी स्कुलका प्रधानाध्यापक सुवर्ण भट्टराई लगायतले खानेपानीको समस्या र समाधानका उपायाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा भानु मावि, पशुपति मावि, सूर्योदय मावि, नर्थपोइन्ट मावि, अरुणोदय मावि, एमेटी मावि लगायतका विद्यालयबाट विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

Related Posts

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने
banner -2

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार
प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.