२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

मेचीनगर, २५ वैशाख । मेचीनगरमा आयोजित एक कार्यक्रममा धर्म गुरूहरूले महिलाहरूलाई उच्च स्थान, सम्मान र महत्त्व दिइएर राखिएको बताएका छन् ।

मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेकाे लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत लैङ्गिक हिंसा न्यूनिकरण तथा प्रतिकार्यका लागि अन्तर धार्मिक सदभाव तथा सम्वाद कार्यक्रममा गुरूहरूले यस्ताे बताएका हुन् ।

कार्यक्रममा वैदिक सनातन धर्म संरक्षण समितिका गुरु शंकरप्रसाद अधिकारी, बाैद्व धर्मका गुरु लाेपेन दावा टासी गुरु तामाङ, कृशियन धर्मका गुरु राजु खड्का र मुस्लिम धर्मका गुरु अव्दुल मियाँ गुरूले महिलाहरूकाे स्थान, मर्यादा र महत्त्वलाई उच्च सम्मान दिइएर राखिएको बताएका थिए ।

कार्यक्रमकाे उदेश्य पनि महिलालाई सबै क्षेत्र, वर्ग, समुदाय, धार्मिक लगायतमा लैङ्गीक हिंसा, घरेलु हिंसा हुने सम्भावनालाई अन्त्य गर्न, लैङ्गीक समानता, सदभावमा धर्म गुरूहरूले ध्यान पुर्याउन र सचेतता अपनाउन जरूरी रहेकाे थियाे ।

कार्यक्रममा नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकनश वस्ती, ८ नम्बर वडाका वडाध्यक्ष प्रलादमणि ओली, पुरूष सञ्जाल मेचीनगर अध्यक्ष माेहन काजी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र काेइराला लगायतले
महिलाहरूमाथि हुने लैङ्गीक हिंसा राेकथाम तथा न्यूनिकरणका लागि पनि सबैले आ-आफ्नो ठाउँ र धार्मिक संस्थाहरूबीचमा पनि एकताकाे साङ्लाे बनाेस् भन्ने कुरामा जाेड दिएका थिए ।

उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत तथा औंचित्यमाथि लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती र केश म्यानेजर अरूणा चाैधरीले गरेका थिए ।

कार्यक्रमकाे सहजीकरण नगरपालिकाकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

Related Posts

सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner -1

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.