८ असार २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हस्ताक्षर संकलन

बाहुनडाँगीका स्थानीय भन्छन्-´हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ असार । बाहुनडाँगीका हात्ती पीडितहरूकाे एउटै स्वार छ- ´बाच्न दे सरकार ।`

हात्तीबाट आजित बनेका पीडित स्थानीयहरू सरकारकाे ध्यानाकर्षण गराउन हस्ताक्षर संकलन गर्न थालेका हुन् ।
असार १० गतेसम्म २० हजार हस्ताक्षर संकलन गरेर झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेकाे छ ।

हस्ताक्षर संकलन अभियानका संयाेजक सन्ताेष सुवेदीले अब पनि सरकारले वैकल्पिक उपायहरू अपनाएर भने मार्ने र मर्नेकाे विकल्प नरहेकाे बताए ।

उनका अनुसार पहिलाे चरणमा हस्ताक्षर संकलन बुझाएपछि दाेस्राे चरणदेखि अलिक सशक्त हुन्छ ।

बाहुनडाँगी लगायत मुख्य सडकहरूमा हात्ती पीडित लम्पसार पर्ने उनकाे भनाई छ ।

´बाच्न दे सरकार भनेर १० हजार बढी हस्ताक्षर संकलन गरिसक्याे`-सुवेदीले भने-´अब चाँडै सीडीओ मार्फत प्रधानमन्त्रीलाई पठाउँछाैं । बाच्न पाउने अधिकार सबैकाे हुन्छ । अभियान अब सशक्त बन्छ ।`

बाहुनडाँगी क्षेत्रमा लामाे समयदेखि हात्ती सम्बन्धि काम गरिरहेकाे संस्था मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्तीलाई केही गर्दा पनि छेक्न र राेक्न नसकिएको बताए ।

संयाेजक सुवेदी, अध्यक्ष उप्रेती, समाजसेवी एवम् हात्ती पीडित सनत अधिकारी, सम्भु कार्की, कुबेर भण्डारी लगायत स्थानीयहरू हात्तीकाे विकल्प अब रवरकाे गाेली प्रयाेग नै हाे ।

हात्ती प्रभावित क्षेत्रमा टाक्स फाेर्सकाे नाममा १० जना सशस्त्र प्रहरी ल्याएर केही नहुने उनीहरूकाे भनाई छ ।

सुरक्षाकर्मीहरूलाई उपकरणसहित फिल्डमा खटाउन स्थानीयकाे माग छ ।

पछिल्लो समाचार

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

Related Posts

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू
banner

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार
गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.