१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीउवासंघ

१६ पदका लागि ३४ जना उम्मेद्वार

माघ १६, २०७९, २:४४ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । त्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् ।

अध्यक्षमा २, बरिष्ठ उपाध्यक्षमा ३, उद्योग उपाध्यक्षमा २, बाणिज्य उपाध्यक्षमा २, महिला उपाध्यक्षमा २, महासचिवमा २, महिला सदस्यमा ४, खुल्ला सदस्यमा १७ जनाले उम्मेद्वारी दर्ता गराएको संघले जनाएको छ ।

व्यवसायीको साझा समूहबाट अध्यक्ष पदमा खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा आनन्द खड्का, बाणिज्य उपाध्यक्षमा भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा सुनिता शर्मा, र महासचिवमा दिनेश शाक्य उम्मेद्वार बनेका छन् ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, केपी शिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता, कृष्णकुमारी चापागाई (बानियाँ), श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, ललित अग्रवाल, इन्द्रप्रसाद भण्डारी र श्रवणकुमार साह उम्मेदवार बनेका हुन् ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।

त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै म्हिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।

बरिष्ठ उपाध्यक्ष र सदस्य पदमा कांग्रेसका २ जनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । हरिप्रसाद कोइरालाले बरिष्ठ उपाध्यक्ष र गोपालप्रसाद चुडालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

यसपटकको चुनावमा एमालेसहितको ६ राजनीतिक दल एकठाउँमा र कांग्रेस एक्लै मैदानमा भिड्दै छ ।

पछिल्लो समाचार

प्रेस सेन्टरको स्थापना दिवस

अघिल्लो समाचार

प्रेस युनियनको प्रदेश अध्यक्षमा नवोदित, उपाध्यक्षमा निरौला

Related Posts

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.