६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टाका व्यवसायीले सिडिओलाई पनि बुझाए ज्ञापनपत्र

भदौ १३, २०७८, २:४० .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ भदौ । मेचीनगरका अगुवा व्यवसायीहरुले पूर्वको मुख्य काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं जिल्ला प्रशासन कार्यालर्यमार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन् ।

काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिले आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

समितिका संयोजक एवम् होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तिमिल्सनालाई ज्ञापन पत्र बुझाएका थिए ।

व्यवसायीको टोलीमा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार संघका मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल संघका अध्यक्ष निरबहुदर कार्की (नेत्र), साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भुपाल ओली, महेन्द् राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर संघका अध्यक्ष बिशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिका चिव हस्तकुमरा तामाङ लगायत थिए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा मेचीनगरका राजनीतिक दलहरुको पनि सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी तिमिल्सनाले व्यवसायीको पीरमर्कालाई चाडै सम्बोधन गरिने बताए ।

काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं व्यवसायीले प्रजिअ तिमिल्सनालाई पज्ञापन पत्र बुझाएको संयोजक श्रेष्ठले बताए ।

कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपालीले आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले कोरोनासँगै क्रमश हाम्रो दैनिकीलाई सहजतातर्फ अग्रसर गराउनेतर्फ अघि बढाउन प्रजिअ तिमिल्सनालाई ध्यानआकर्षण गराएका थिए ।

पछिल्लो समाचार

नाका खुलाउन माग गर्दै व्यवसायीले बुझाए कांग्रेस प्रवक्ता शर्मालाई ज्ञापनपत्र

अघिल्लो समाचार

अफगानीलाई काबुल विमानस्थल जान तालिबानको रोक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.