३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्यालय कर्मचारी परिषद भद्रपुरको अध्यक्षमा फेरि करकचन्द्र

मंसिर ३, २०७८, ११:४२ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ३ मंसिर । नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर कार्य समितिको दोस्रो नगर अधिवेशनले पुुनं : करकचन्द्र राजबंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्य समिति चयन गरेको छ ।

शुक्रबार विरेन्द्र मावि चन्द्रगढीको सभाहलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा टंक नेपाल, महिला उपाध्यक्ष तारा गजमेर, महासचिवमा ज्ञानु सेन्चुरी, सचिवमा सञ्जीव दाहाल, सहसचिवमा दिपा निरौला, कोषाध्यक्षमा जीवन घिमिरे र सहकोषाध्यक्षमा भरतकुमार तारपुरीयालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिले सदस्यहरुमा जगतबहादुर क्षेत्री, जितेन राजबंशी, टिका भट्टराई,उद्धव न्यौपाने, रमिला दवाडी र सिता पराजुलीलाई चयन गरेको छ ।

परिषदका झापा अध्यक्ष जगेनलाल राजबंशीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता करकचन्द्र राजबंशी र कार्यक्रमको सञ्चालन संजीव दाहालले गरेका थिए ।

 

पछिल्लो समाचार

जन्मोत्सवमा पत्रकार ढकालले दिए कोषलाई २५ हजार

अघिल्लो समाचार

झापा कांग्रेस चुनाव : प्रदेश ‘ख’ को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.