९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरलाई मिडियामैत्री बनाउने मेयरको उद्घोष

साउन ५, २०७९, ३:०८ .बिहिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ साउन । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ ।

खबरमञ्च साप्ताहिकका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफु २०३५ सालदेखि नै पत्रपत्रिकाको पाठक भएको जनाउँदै नेपालको लोकतान्त्रिक र सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको अतुलनीय योगादन रहेको चर्चा गरे ।

आर्थिक वर्ष २०७८÷०७९ मा स्थानीय मिडियाको विकासका लागि छुट्याइएको बजेट रोकिएको सम्बन्धमा प्रष्टिकरण दिदै नगरप्रमुख बुढाथोकीले भने–‘यसमा चाहिँ हाम्रा तर्फबाट कमजोरी भएको छ । नीतिगत भन्दा पनि प्रक्रियागत रुपमा हाम्रो त्रुटी भएको हो । यसलाई सच्याउँछौं ।’

उनले मेचीनगरलाई मिडियामैत्री कसरी बनाउने र त्यसको मापन समेत गरिने बताए । उनले मिडियासँग अपेक्षा गर्ने विषय थुप्रै रहेको बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, राष्ट्रिय समाचार समिति झापा प्रमुख अम्बिका भण्डारी, जन–संसद् दैनिकका सम्पादक झुलन रेग्मी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष शिशिर चौलागाइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा खबरमञ्चका संरक्षक पिताम्बर शर्मा, शिक्षिका दिपा शर्मा लगायत मेचीनगरका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पादक पौडेलले पत्रिका सञ्चालनमा देखिएका समस्याका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गगन ढकालले गरेका थिए ।

२०७३ साउन १० गते जिल्ला प्रशासन कार्यालय झापाबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

पछिल्लो समाचार

मेचीनगरलाई महालेखाको प्रश्न : ढुंगागिटी रसिदको १८ लाख कता हरायो ?

अघिल्लो समाचार

काँकरभिट्टा भ्यूटावर : ठेकेदारलाई ६५ लाख नियम विपरीत पेश्की

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.