३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पस

स्ववियू चुनाव स्थगित, २ जना विद्यार्थी निलम्बित

चैत्र ३, २०७९, २:०३ .शुक्रबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसले अनेरास्ववियूका दुई जना विद्यार्थीलाई निलम्बनसहित स्वतन्त्र विदद्यार्थी युनियन (स्ववियू) को निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

आज काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराइएको हो ।

विद्यार्थी संगठनहरुबीच हिंस्रक झडप हुने सम्भावना बढेपछि काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियू चुनाव स्थगित गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

त्यस्तै क्याम्पसको शैक्षिक बाताबरण असहज बनाउने, शिक्षक एवम् कर्मचारीलाई अपमानजनक व्यवहार गर्ने, निर्वाचन सामाग्री च्यात्ने, क्याम्पसको बोर्ड जलाउने लगायतका गतिविधि गर्ने शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निणैय गरिएको उप्रेतीले बताए ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले अराजक गतिविधि गरेर अशान्ति र तनावपूर्ण वातावरण सिर्जना गरेको कारण चुनाव स्थगित गर्नुपरेको क्याम्पसले दावी गरेको छ ।

देशभरका क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियू चुनावको मिति तय गरेको थियो । क्याम्पस प्रमुख उप्रेतीले क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, त्रिवि प्रतिनिधि र प्राध्यापक समितिको आज बसेको संयुक्त बैठकले चुनाव स्थगित गर्नुपर्ने निर्णय गरेको बताए ।

केही दिन अघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले क्याम्पसको बोर्ड च्यातेर फ्याँकेका थिए । क्याम्पसमा चुनावको प्रक्रियालाई लिएर विभिन्न निहुँ झिक्दै एमाले अखिल र कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेतृत्वको गठबन्धन आपसमा विरोधमा उत्रिने गरेका छन् ।

अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पस प्रशासनले निर्वाचनको मुखैमा गलत प्रक्रियाबाट १२६ जना नयाँ विद्यार्थीहरु भर्ना गरेका विषयमा विरोध गरिएको बताएको छ ।

यता पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थीले चुनाव स्थगित नगर्न क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । उनीहरुले पत्रकार सम्मेलनको प्रेस विज्ञप्ती च्यातेका थिए । स्वावियु चुनाव नगरे क्याम्पस प्रमुखले राजीनामा दिनु पर्ने माग गरेका छन् ।

 

पछिल्लो समाचार

काँकरभिट्टामा महामैत्री पूजाको तयारी

अघिल्लो समाचार

काँकरभिट्टामा महामैत्री पूजाको भव्य तयारी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.