५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चौतारीलाई बाहेस गरेर अघि नबढ्न महासंघलाई आग्रह : अध्यक्ष वस्नेत

असार ७, २०८०, ४:०२ .बिहिबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ असार । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले चौतारीलाई बाहेस गरेर अघि नबढ्न पत्रकार महासंघलाई चेतावनी दिएका छन् ।

बुधवार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित प्रेस चौतरी झापाको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

‘महासंघ केन्द्रको सदस्यता शुद्विकरण अभियान अक्षरस् पालना गर्नुपर्छ’, अध्यक्ष वस्नेतले भने–‘झापा जिल्लामा मापदण्ड पालना गरेको देखिएन । महासंघले चौतारीलाई सल्लाह नगरी अघि बढे दुर्घटना निम्तिने छ । त्यसको जिम्मा महासंघ झापा शाखा हुनेछ ।’

चौतारीका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज विक्रम लुईटेलले महासंघको सदस्यता शुद्विकरण अभियानको समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले सदस्यता शुद्विकरण अभियानलाई महासंघकाले पक्षपात ढंगले अघि बढेको कारण समस्या भएको बताए । कसैलाई पाखा र कसैलाई काँखीमा च्यापेर नहिड्न उनले आग्रह गरेका छन् ।

राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जन सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौतारीका अध्यक्ष वस्नेत, प्रदेश अध्यक्ष विष्ट, सम्मानित व्यक्तित्व तिलक योञ्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा झापाका अग्रज पत्रकार उमाकान्त खनाल प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियारले र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

द्रोणाचार्यको अभाव खड्किएको छ : केशवकुमार बुढाथोकी

अघिल्लो समाचार

हाेराइजनले राख्यो बस बिसौनीमा टायर सिट

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.