७ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फुटसलको उपाधि सुकुना क्याम्पसलाई

साउन १०, २०८०, २:५९ .बुधबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

दमक, १० साउन । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले हात पारेको छ ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।

यसअघि सेमिफाइनलमा काँकरभिट्टाले मोडल क्याम्पस दमकलाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुकुनाले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ४–३ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो ।

विजेता तथा उपविजेतालाई आयोजक युनियन सभापति सोविम न्यौपाने, दमक–९ का वडाध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको सभापति न्यौपानेले बताए ।

 

 

पछिल्लो समाचार

फुटसलको उपाधि सुकुना क्याम्पसलाई

अघिल्लो समाचार

‘लापसे’ गरेर गाडी कुदाउँने ३ चालक नियन्त्रणमा

Related Posts

नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा
banner

नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा

मंसिर ७, २०८२, ५:२५ .आइतवार
एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’, संयोजकमा पुष्पराज
अर्थ

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’, संयोजकमा पुष्पराज

मंसिर ५, २०८२, १२:१० .शुक्रबार
मेचीनगरले दियो ४६ जना किसानलाई कृषि औजार
banner -1

मेचीनगरले दियो ४६ जना किसानलाई कृषि औजार

मंसिर ५, २०८२, ११:२७ .शुक्रबार
चुनावमा सेना परिचालन गर्ने सुरक्षा परिषद्काे निर्णय
banner -2

चुनावमा सेना परिचालन गर्ने सुरक्षा परिषद्काे निर्णय

मंसिर ४, २०८२, १:२८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.