९ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘लापसे’ गरेर गाडी कुदाउँने ३ चालक नियन्त्रणमा

साउन १०, २०८०, ४:५६ .बुधबार
0
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० साउन । लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधान चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मेचीनगर–७ स्थित प्यारिभिट्टामा गाडी रोकेर जाँच गर्दा तीन जना चालकले लागूपदार्थ सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएको हो ।

ती चालकहरुको पिसावबाट लागूपदार्थ सेवन गरे–नगरेको परीक्षण गर्दा लागूपदार्थ सेवन गरेको पाइएकोले कारवाहीका लागि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशीले बताए । उनीहरुलाई कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको उनले बताए ।

जिल्ला ट्राफिक, इप्रका, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले यातायात व्यवसायी, स्थानीयबासी र सञ्चारकर्मीहरुकोे रोहवरमा किट मार्फत लागूपदार्थ सेवन जाँचका क्रममा तीन जना चालकको नतिजा पोजिटिभ आएको थियो ।

लागूपदार्थ सेवन गरेर गाडी कुदाउँनेलाई प्रहरीले कडाई गर्न थालेको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान नगरिएका प्रेस हर्नका सामग्रीहरु हटाउँन थालेको छ । ट्राफिक प्रहरीले १५ दिन अघिदेखि कोशी प्रदेशभरी यो अभियान सुरु गरेको छ ।

पछिल्लो समाचार

फुटसलको उपाधि सुकुना क्याम्पसलाई

अघिल्लो समाचार

खबरमञ्च साप्ताहिक आठौँ वर्षमा

Related Posts

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग
banner -1

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

जेष्ठ ८, २०८३, १२:३८ .शुक्रबार
काँकरभिट्टामा जंगली ´गाैर गाई` : मान्छेलाई खेदाउँदा लडेर मर्याे
banner -2

काँकरभिट्टामा जंगली ´गाैर गाई` : मान्छेलाई खेदाउँदा लडेर मर्याे

जेष्ठ ६, २०८३, ६:२४ .बुधबार
प्रधानन्यायाधीश शर्माले लिए शपथ
banner -1

प्रधानन्यायाधीश शर्माले लिए शपथ

जेष्ठ ५, २०८३, १:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.