७ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीका सभामुखको प्रतिक्रिया : म आफैं संविधान अनुसार चल्नुपर्थ्यो, अदालतले करेक्सन गर्‍यो

साउन ११, २०८०, १०:०७ .बिहिबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

झापा , ११ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो कदमलाई सर्वाेच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गौतमको कदमलाई बिहीबार सर्वाेच्च अदालतले अवैधानिक ठहर गरिदिएपछि गौतमले आफ्नो कदमलाई सर्वोच्चले सच्याइदिएको प्रतिक्रिया दिएका हुन् ।

‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वाेच्चले त्यसलाई करेक्सन गर्‍यो,’ उनले भने, ‘सर्वाेच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’ उनले सर्वाेच्च अदालतको फैसललाई सम्मान गर्ने बताए ।

सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए । आदेशले नैतिक संकट पर्‍यो नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वाेच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो (राजीनामा) हल्ला मात्रै हो ।’

पछिल्लो समाचार

खबरमञ्च साप्ताहिक आठौँ वर्षमा

अघिल्लो समाचार

कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

Related Posts

पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई
banner

पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई

मंसिर ७, २०८२, १:४९ .आइतवार
नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा
banner -2

नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा

मंसिर ७, २०८२, ५:२५ .आइतवार
एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’, संयोजकमा पुष्पराज
अर्थ

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’, संयोजकमा पुष्पराज

मंसिर ५, २०८२, १२:१० .शुक्रबार
मेचीनगरले दियो ४६ जना किसानलाई कृषि औजार
banner -1

मेचीनगरले दियो ४६ जना किसानलाई कृषि औजार

मंसिर ५, २०८२, ११:२७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.