२८ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सञ्जयको ‘कलेजो प्रत्यारोपण’का लागि सहयोगको अपील

जेष्ठ १५, २०८१, ४:३३ .मङ्लबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ जेठ । इलामको सूर्याेदय नगरपालिका–१० हाल मेचीनगर–७ निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसकेपछि परिवारले सहयोगको अपील गरेको छ ।

उनलाई एक महिनाअघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्य अस्पतालमा लगेर उपचार गराउन सुझाव दिएका थिए । त्यसपछि सञ्जयलाई उपचारको लागि भारतको हैदरावाद लगिएको थियो ।

त्यहाँका चिकित्सकले लिभर फेर्नुपर्ने र फेर्नका लागि भारु ४० लाख रुपैयाँ खर्च लाग्ने भनेपछि परिवारले विरामीलाई नेपाल पर्काएका थिए । उनलाई हाल भक्तपुर स्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ ।

परिवारका अनुसार सञ्जयको उपचार सुरु गर्न २० लाख जम्मा गर्न अस्पतालले भनेको छ । बाँकी २० लाख रुपैयाँ उपचारमा लाग्ने जनाइएको छ । तर परिवारसँग यति ठूलो रकम नभएकाले सबैसँग सहयोगको अपिल गरिएको छ ।

मंगलबार प्रेस क्लव मेचीनगरको कार्यालयमा आफन्तले पत्रकार सम्मेलन गरेर उनको उपचारमा आर्थिक सहयोग गरी जीवन बचाइदिन आग्रह गरेका हुन ।

‘सञ्जयको स्वास्थ्य अवस्था गम्भीर छ’ सञ्जयका ठूलो बुबा दशरथ प्रधानले भने,’ ‘जन्डिस विग्रीएर पेटमा पानी जमेको छ । कलेजो ट्रान्सप्लान्ट गर्नूको विकल्प रहेन छ । प्रत्यारोपणको लागि ४० लाख लाग्ने रहेछ । त्यत्रो रकम कहाँबाट जुटाउने पारिवारिक अवस्था सारै कमजोर छ । सबै मनकारी हातहरुले आर्थिक सहयोग गरेर सञ्जयको जीवन बचाइदिनु होला ।’

सञ्जय मेचीनगर–७ स्थित ठूली आमा खरीमाया बाँस्कोटाको घरमा बसेर बैंकिङ क्षेत्रमा काम गर्दै आएका थिए ।

पछिल्लो समाचार

१८ खर्ब ६० अर्ब ३० करोडको बजेट

अघिल्लो समाचार

व्यवस्था फेरियो, जनताको अवस्था उस्तै : मन्त्री कार्की

Related Posts

झापा गाेल्डकप : आर्मी सेमिफाइनलमा
banner

झापा गाेल्डकप : आर्मी सेमिफाइनलमा

माघ २७, २०८२, १२:४२ .मङ्लबार
आयोजक झापा-११ सेमिफाइनलमा
banner -2

आयोजक झापा-११ सेमिफाइनलमा

माघ २६, २०८२, १२:५५ .सोमवार
मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु
banner -1

मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु

माघ २५, २०८२, ३:१४ .आइतवार
झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने
banner -2

झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने

माघ २५, २०८२, २:४७ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.