मेचीनगर, २६ जेठ । अहिलेसम्म काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा दुई हजार ८ सय मत खसेकाे छ ।
काँकरभिट्टा माविको परिसरमा जारी खानेपानीकाे चुनावमा २ वजे सम्ममा २८०० मत खसेकाे निर्वाचन समिति सदस्य दिपक पाेखरेलले जानकारी दिए ।
विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सकिनेछ । उनका अनुसार कुल मतदाता ६ हजार ७७४ रहेका छन् ।
Discussion about this post