२१ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कनकाई–६ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार ओली निर्वाचित

मंसिर १७, २०८१, १:३५ .सोमवार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

सुरुङ्गा, १७ मंसिर । स्थानीय तहको उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

राति साढे १२ वजे सम्पन्न मतगणनाको परिणाम अनुसार वडा नम्बर ६ को वडाध्यक्षमा ओली निर्वाचित भएका हुन् ।

ओलीले ४९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी वडाध्यक्षका उम्मेदवारहरु नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, नेकपा एमालेका तुलाराम बस्नेतले ३५६, नेकपा माओवादी केन्द्रका गणेश थापाले २७७, राप्रपाकाा नारायणप्रसाद निरौलाले २६, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वडाध्यक्षमा निर्वाचित ओलीलाई राति नै निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र समेत दिइसकेको छ । एक हजार ५१३ मत खसेकोमा ७ मत बदर भएको छ । कुल मतदाता दुई हजार ५८ रहेका थिए ।

कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।

पछिल्लो समाचार

काठमाडौँका व्यवसायी दिलनाथ बजगाई काँकरभिट्टाबाट वेपत्ता

अघिल्लो समाचार

बाहुनडाँगीको आश्रम उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने

Related Posts

विद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण गर्न शिक्षकहरुसँग छलफल
banner -2

विद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण गर्न शिक्षकहरुसँग छलफल

माघ २१, २०८२, १२:५७ .बुधबार
पत्रकार निश्पक्ष हुनु पर्छ :  मेयर बुढाथोकी
banner -1

पत्रकार निश्पक्ष हुनु पर्छ :  मेयर बुढाथोकी

माघ २१, २०८२, ९:२२ .बुधबार
अब मालपाेतकाे काम मेचीनगरबाटै हुने
banner

अब मालपाेतकाे काम मेचीनगरबाटै हुने

माघ २१, २०८२, ८:३८ .बुधबार
स्वास्थ्य स्वयंसेविकासँग बालविवाह न्यूनिकरण सम्बन्धि छलफल
box -2

स्वास्थ्य स्वयंसेविकासँग बालविवाह न्यूनिकरण सम्बन्धि छलफल

माघ २०, २०८२, २:३८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.