१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खवास फाउन्डेसनद्वारा चार प्रतिभाहरु पुरस्कृत

पुस १३, २०८१, १:०१ .शनिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ पुस । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ज्यामिरगढीको दोस्रो वार्षीक उत्सव, सम्मान र पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसतासीकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मानबाट मेचीनगरका फरकक्षमता भएका राम बुढाथोकी र प्रोत्हसान पुरस्कारबाट धुलाबारी कक्षा–१० की दिव्या रायाँलाई नगद राशिसहित सम्मान गरेका हुन् ।

सम्मानित कुँवर, चौधरी र बुढाथोकीलाई जनही नगद १५ हजार रुपैयाँ रहेको थियो भने रायाँलाई नगद ५ हजार थियो ।

कृषि अभियन्ता कुँवरले विभिन्न ठाउँमा गएर कृषिका विषयमा किसानहरुलाई प्रशिक्षण दिने गर्छन् । महिला उद्यमी चौधरी दुधेमा मौरी पालन गरेर जीवीकोपार्जन गर्छिन् । फरक क्षमताका बुढाथोकी लागूऔषध र समाजका विकृति विसंगति विरुद्ध सामाजिक सेवामा सक्रिय रहेका छन् । बुढाथोकी अपाङ्गता भएपनि धुलाबारीको प्रगतिशील युवा क्लबका अध्यक्ष हुन् ।

यसैगरी प्रोत्हसान पुरस्कारबाट सम्मानित कक्षा–१० की रायाँ विभिन्न विद्यालयमा हुने हाजिरिजवाफ प्रतियोगितामा उत्कृष्ट हुने एक इमानदार एवम् मेद्यावी विद्यार्थी हुन् । सम्मानितहरुको प्रशंसापत्र बाचन फाउन्डेशनकी सदस्य शुशिला खवासले गरेकी थिइन् ।

सोही अवसरमा फाउन्डेसनका अध्यक्ष, साहित्यकार एवम् कम्युनिष्ट नेता भीम खवासको ‘सोनसरी भोकै निदाई’ पुस्तक लोकार्पण गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार धरावासीले लाकार्पण गरेका हुन् ।

साहित्यकार खवासको १२० पृष्टको कथासंग्रह पुस्तकको टिप्पणी साहित्यकार चुडामणि वशिष्ठले गरेका थिए । खवासको यसअघिका कृतिहरु नविर्सेका दिनहरु, फुटकर लेख, कविताहरु प्रकाशित भइसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि धरावासी, नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व प्राज्ञ शुभद्रा भट्टराई, साहित्यकार विष्णुकुमार भट्टराई, सम्मानित व्यक्तित्व कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रण–खड्ग खवास फाउन्डेसनका अध्यक्ष भीम खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य एवम् संविधान सभा सदस्य अम्बिका खवास, कार्यक्रमको औचित्यमाथि प्रकाश सदस्य शीला खवासले र सञ्चालन सञ्चारकर्मी एवम् लेखक सन्तोष आचार्यले गरेका थिए ।

 

पछिल्लो समाचार

प्रेस सेन्टर झापाको अध्यक्षमा पुष्प खड्का

अघिल्लो समाचार

सहकारी सम्बन्धी अध्यादेश जारी

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.