३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड , १९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको बताएका छन् ।

शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं वार्षिकोत्सव तथा स्थापना दिवसको उद्घाटन गर्दे प्रमुख अतिथि ढकालले अहिलेको युवा पुस्ताले चाहेका उद्योग–व्यवसाय खोल्न सरकार अगाडि बढ्नु पर्नेमा जोड दिए । आर्थिक नीति एकैढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई उनले आग्रह गरे ।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरिया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

सोही अवसरमा संघका संस्थापक अध्यक्ष स्व.मन्तुराम जलान (मरणोपरान्त), पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरिएको थियो ।

संस्थापक अध्यक्ष स्व.जलानको सम्मान पत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरे । वार्षिकोत्सवको अवसरमा केक काटेर खुशीयाली बाँडिएको थियो ।

संघका अध्यक्ष राजु न्यौपानेले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गर्दै २०३८ सालमा स्व.मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्व अध्यक्षहरुप्रति सम्मान गर्न पाउँदा खुशी लागेका बताए ।

यसैबीच ‘द भ्वाइस किड्स सिजन–४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन–२’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो । संगीत प्रस्तुतिसहितको कार्यक्रममा सम्मानित कलाकार स्मयन बजगाई र संस्कार सापकोटाले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेवा : पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष तथा संघका सदस्य दिनेश श्रेष्ठको संयोजनमा नेवार समुदायका युवा–युवतीले धिमे बाजा बजाएर अतिथिहरूलाई स्वागत गरेका थिए ।

उनीहरुलाई संघको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रदान गरिएको प्रशंसापत्र लाखे नाच तथा सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठले ग्रहण गरिन् ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विशिष्ट सदस्य निर्मल भट्टराईले र सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

पछिल्लो समाचार

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

अघिल्लो समाचार

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.