२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ मंसिर । मेचीनगर नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा सत्र जना स्वयमसेवीकालाई सम्मान गरेको छ ।

शुक्रबार नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको दिवसमा दुई जनालाई दीर्घसेवा सम्मान र १५ जना उत्कृष्ट स्वयमसेवीकालाई सम्मान गरेको हो ।

नगरसभा हलमा भएको कार्यक्रममा मेचीनगर–१० की स्वयमसेवीका माया सिलवाल र मेचीनगर–१ की स्वयमसेवीका राधादेवी कार्कीलाई दीर्घसेवा सम्मानबाट पुरस्कृत गरिएको छ । दुवै जनाले जनही १÷१ लाख रुपैयाँ सम्मानसहित पुरस्कृत भएका छन् ।

प्रत्येक वडाबाट १÷१ जना उत्कृष्ट स्वयमसेवीका सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मेचीनगर–१ की गीता थापा, २ की निरा दाहाल, ३ की निर्मला सुवेदी, ४ की सन्दिपा तामाङ, ५ की दुर्गा आचार्य देवकोटा, ६ की सुकमाया राई, ७ की विमला श्रेष्ठ राजबंशी, ८ की ज्योती गिरी, ९ की नर्वदा वस्नेत, १० की माया सिलवाल रहेका छन् ।

यस्तै वडा नम्बर ११ की सावित्रा कट्टेल, १२ की भूमिका तामाङ, १३ की गोमा थपलिया, १४ की दुर्गादेवी थापा र १५ की मेखमाया राई सम्मानित भएका छन् । उनीहरुलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा दीर्घसेवाबाट सम्मानित माया सिलवाल, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडा, स्वयमसेवीका दुर्गा आचार्य देवकोटा लगायतले भत्ता बढाउन र अक्षयकोषलाई संरक्षण गरेर लान माग गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले आगामी पुसमा हुने नगरसभामा त्यसको लागि पहल गरिने बताए । उनले समाजको स्वास्थ्य तपाईहरुको हात रहेकाले अहिलेसम्म स्वयमसेवीकाले
गरेको योगदान उल्लेखनीय रहेको बताए ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।

पछिल्लो समाचार

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

अघिल्लो समाचार

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.