२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलावारी माविले सञ्चालनमा ल्यायो पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र

साउन ८, २०७८, १०:४४ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

८ साउन, काँकरभिट्टा : झापाको मेचीनगरस्थित एउटा सामुदायिक विद्यालयले शुक्रबारबाट विद्यालय परिसरमा पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

झापाको मेचीनगर —१० स्थित धुलावारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकाको सहकायृमा सञ्चालनमा ल्याएको पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्रको मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । उद्घाटनसत्रमा बोल्दैं नगर प्रमुख आचार्यले अबको शिक्षा प्राविधिक भएकाले हरेक क्षेत्र प्राविधिक मैत्री बन्नु पर्नेमा जोड दिनुभयो । यस केन्द्रबाट नगरभरिका सवै किसानहरु लाभावन्तित हुने भन्दैं यसका लागि स्थानीय सरकारको साथ सहयोग सदैव रहने बताउनुभयो । यस केन्द्रबाट उत्पादन भएका जनशक्तिलाई उचित व्यवस्थापनमा नगर सरकार लाग्ने बताउदैं अब हरेक दक्ष जनशक्तिलाई प्रयोग गर्न जोड दिनुभयो ।

विद्यालयका सहायक प्रधानध्यापक तेजप्रकाश चौलागाईँका अनुसार यस केन्द्रबाट पशुपंक्षीको निःशुल्क परीक्षण, गुणस्तर पशुपंक्षीको उपचार सेवा, नश्ल सुधार, भ्याक्सिन भ्याक्सिनेशन, पशुपंक्षी माछाका दाना, पशुपंक्षी पालन सम्बनिध परामर्श,चौविसै घण्टा आक्समिक सेवालगायतका सुविधा उपलब्ध गराउने छ । यस केन्द्रबाट मेचीनगरका हरेक कृषकले लाभ लिन सक्ने उहाँको भनाई छ । विद्यालयले केन्द्र सञ्चालनका लागि २४ लाख रुपैयाँको लागतमा विद्यालय परिसरमा चारकोठे पक्की भवन निर्माण गरेको थियो । अहिले शुरुमा करीव ५ लाख रुपैयाँको लागानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

विद्यालयमा विगत ६ वर्षदेखि कक्षा ९ देखि १२ सम्म विज्ञान विषय अन्तर्गत जेटि र जेटिएका कक्षा सञ्चालन गदैं आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङ्गको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका शिक्षा शाखा संयोजक नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, विद्यालयका प्रधानध्यापक महेन्द्रविलास लुइटेल, शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखानाथ पौडेल, मेचीनगर कार्यपालिका सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कनाललगायतले बोल्नु भएको थियो ।

शिक्षक रमेश दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा उद्घाटन सत्रमा सहभागी सवैलाई विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले स्वागत गर्नुभएको थियो ।

अघिल्लो समाचार

धुलावारी माविले सञ्चालनमा ल्यायो पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.