७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस चुनाव क्षेत्र नं. १, झापा

प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी निर्वाचित

मंसिर ४, २०७८, ५:२३ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ मङ्सिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी निर्वाचित भएका छन् ।

उनले अरु दुई जना प्रतिष्पर्धी हर्कबहादुर लिम्बु (फियाक) १३५ मत र बद्री खड्का ७२ मत लाई उछिनेर बुढाथोकीले १५८ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा रेवादास उप्रेती (२०२ मत) र गंगा कोइराला (१८२ मत) निर्वाचित भएका छन् । उनको प्रतिष्पर्धीहरु हिम्मत क्षेत्री (१६८ मत) र शशी राई (१५२ मत) थिए । सचिव पदमा ५ जनाको उम्मेद्वारी परेको थियो ।

जसमा विशाल तामाङ १ सय ७४ मत ल्याई विजयी भएका छन् भने सूर्यप्रकाश उप्रेती र इन्द्रप्रकाश आङ्देम्बेको (१ सय ६४)मत बराबरी आएपछि विधान अनुसार गोलाप्रथाबाट आङ्देम्बे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

सचिवका अर्का प्रत्यासी नारायणबहादुर बस्नेत १ सय ४६ र भेषराज ओलीले ४४ मत ल्याएका छन् ।

यस्तै सहसचिवमा विटु गुरुङ २ सय ५१ र दिलकुमारी श्रेष्ठ २ सय २८ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवका अर्का प्रत्यासी नरेन्द्र न्यौपानेले १ सय ८६ मत ल्याएका छन् ।

प्रदेश प्रतिनिधि महिलातर्फ करुणा रिजाल २ सय १९, राधिका गुरुङ २ सय ८ र लक्ष्मी अधिकारीले १ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । ३ पदका लागि भएको प्रदेश प्रतिनिधिमा भद्रमाया बस्नेतले १ सय ६७, शान्ति चौधरीले १ सय २५ र सीतादेवी कार्कीले १ सय ४ मत ल्याइन् ।

खुल्ला खस आयतर्फ केदारनाथ निरौला १ सय ८६ र युद्धराज ओली २ सय ७ मत ल्याएर विजयी भएका छन् ।

प्रत्यासी धर्मानन्द खनालले १ सय ७५ र लालबहादुर सिंह ठकुरीले ८९ मत प्राप्त गरेका छन् ।

प्रदेश खुलातर्फ रुपसागर अधिकारी २ सय १८, हरिप्रसाद अधिकारी १ सय ९४, कुमार बुढाथोकी १ सय ९५, दिलिप सुवेदी १ सय ७२, रविन काफ्ले १ सय ५५, राजकुमारी कार्की १ सय ६१ र रविन भट्टराई १ सय २८ मत ल्याई विजयी भएका छन् । ७ पदका लागि भएको निर्वाचनमा १९ जना चुनावी मैदानमा थिए ।

आदिवासी जनजाति खुलातर्फ सिद्धिविक्रम नेम्बाङले २ सय ६६ मत ल्याई विजयी भएका छन् । यो मत अत्याधिक मत हो ।

यस्तै निमा लामा १ सय ६५ मत ल्याई निर्वाचित भएका छन् । सो पदका प्रत्यासी प्रकाश कन्दङ्वा लिम्बुले १ सय ४६ र मिलन राईले ९८ मत ल्याएका छन् । ३ सय ८४ मतदाता संख्या रहेको प्रदेश ‘क’ मा ३ सय ७७ जनाले मतदान गरेका थिए ।

पछिल्लो समाचार

एस निकट युवा संघ झापाको अध्यक्षमा थापा

अघिल्लो समाचार

मैत्रीपूर्ण फुटबल खेलसँगै जेसीज सप्ताह सम्पन्न(फोटो फिचर)

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.