६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सत्य साई सेवा संगठनको प्रदेश स्तरीय युवा सम्मेलन

मंसिर ४, २०७८, ९:४५ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ मंसिर । सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसर पारेर सत्य साई सेवा संगठनले ५ दिवशीय विभिन्न कार्यक्रम गरिरहेको छ । संगठनले शनिवार प्रदेश १ स्तरीय युवा कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर–१३ चारआली स्थित पाउँ पाथिभरा मन्दिरको परिसरमा आयोजित कार्यक्रममा प्रदेश–१ का २० वटा केन्द्र तथा भजन समूहका साईरामहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय सेवा विस्तार उपसंयोजक गोपाल खत्री, पूर्व प्रदेश अध्यक्ष केशव गुरागाँई र झापाको सबै भन्दा पुरानो केन्द्रकी संस्थापक अध्यक्ष मिरा प्रधानले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा सहभागिहरुले भगवान साईरामको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा एकल तथा सामुहिक धार्मिक नृत्य, भजन, गायन, कविता बाचन लगायत रोचक प्रस्तुती रहेको थियो । कार्यक्रमको सुरुमा ११ जनाले आधा घण्टा सम्म बेदपाठ गरेका थिए । सो अवसरमा इष्ट होराइजनको बालविकासका विद्यार्थीहरुको गणेश नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

शुक्रवारबाट विषयगत विभाग अन्तर्गत आ–आफ्नै केन्द्रमा कार्यक्रम सुरु गरिएको र यो अभियान ५ दिनसम्म चल्ने पूर्व प्रदेश अध्यक्ष केशव गुरागाँईले बताए ।

यो भगवानको उत्सवसँगै भक्त मिलन कार्यक्रम रहेको उनले बताए । भोलिदेखिका सवै कार्यक्रम स्थानिय केन्द्रहरुमै हुँने आयोजकले जनाएको छ ।

प्रदेश १ का अध्यक्ष साईराम कविन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश १ शिक्षा संयोजक विजय दंगाल, पुनम यादव र विजयता शर्माले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

सभापतिका उम्मेद्वार कट्टेललाई शर्मा र थेबेलाई सिटौलाको साथ

अघिल्लो समाचार

कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.