मेचीनगर, ७ मंसिर । अहिले भर्खरैको जानकारी अनुसार झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
मत परिणाम अनुसार बुढाथोकीको ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् ।
Discussion about this post