७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाह्रदशी गाउँपालिका विजयी

मंसिर १६, २०७८, ८:३५ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मदरगाछ, १६ मंसिर । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ ।

झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदशीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

११५ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदसीले सहजता पूर्वक विजयी लक्ष्य पछ्याएर ६ विकेटको क्षतीमा सहज जित हात पारेको थियो ।
आयोजकको तर्फबाट साजन खानले २६ बलमा ४८ रन र धर्मेन्द्र मण्डलले २२ बलमा १३ रन बनाए । जसमा बाह्रदशीको बलिंग तर्फ अल्मास आलमले २ विकेट, राजा शहनीले २ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो इनिंगमा बाह्रदशीको तर्फबाट सबै खेलाडीहरुले सानो–सानो अंक जोड्दै ११५ रनको लक्ष्यलाई सहजता पूर्वक पछ्याए।जस–अन्तर्गत बाह्रदशीको तर्फबाट व्याटिंगमा जाहिद आलमले १५ बलमा २९ रन, अल्मासले २२ बलमा १२ रन जोड्न सफल भएका थिए ।
आयोजकको बलिंग तर्फबाट राकेश मण्डलले ४ ओभरमा ३ विकेट तथा धर्मेन्द्र मण्डलले ४ ओभरमा १ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच बाह्रदसीका अल्मास आलम घोषित भए ।

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका, कचनकवल गाउँपालिका, कनकाई नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन ।

त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं–७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ । त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच, प्लेअर अफदी टुर्नामेन्ट, वेस्ट वलर, वेस्ट व्याट्समेन्ट, वेस्ट किप्पर, वेस्ट फिल्डर, फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

९ वटा देशबाट नेपाल आउन रोक

अघिल्लो समाचार

प्रथम उपाध्यक्ष कप : उपाधि झापा गाउँपालिकालाई

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.