२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा आगलागी हुँदा एकको मृत्यु, १२ जना घाइते

पुस २२, २०७८, ५:०१ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ईटाभट्टा, २२ पुस । मेचीनगर–७ स्थित पिपलचोकको केशब पाठकको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेनपा–८ का शरद राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताए ।
धुलाबारी स्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । शुशीलाको ईटाभट्टा स्थित सिमरन मेडिकल हलमा उपचार भइरहेको छ । उनी मेचीनगर–८ निवासी हुन् ।

आगलागीमा घाइते हुनेहरुमा मेचीनगर–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, ३२ का दीपेन्द्र कार्की, ३८ का चन्दन गौतम, ४० का सुभलाल राजवंशी, ३५ का विनोद गिरी, २८ का सन्देश बोहरा, ४० का भवानीशंकर न्यौपाने, ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ र मेचीनगर–८ का ३४ वर्षीय हरि विक छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन् । घाइते सबैको बिर्तामोड स्थित बीएण्डसी अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार राति साढे ९ बजेतिर केशव पाठकको घरमा भाडामा बस्ने कुमार पाण्डेको कोठामा अचानक आगलागी भएको थियोे ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । टिनको छानो र चित्राले बेरेको घरमा आगलागी हुँदा दुई वटा ग्यासका सिलिन्डर पनि विष्फोट भएको थियो ।

प्रहरीले पनि सिलिन्डर विष्फोट भएको अनुमान गरेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समाचार

प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै

अघिल्लो समाचार

काँकरभिट्टामा अन्तराष्ट्रियस्तरको ‘एडेन बुटिक होटल’ सञ्चालनमा

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.