१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चौतारीको केन्द्र र प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट

फाल्गुन १५, २०७८, १०:२८ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ फागुन । प्रेस चौतारी नेपाल झापाले आउदो राष्ट्रिय महाधिवेशन र प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरु चयन गरेको छ ।

शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले प्रतिनिधिहरु चयन गरेको हो ।

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका लागि झापाबाट माधव बिदोही, बिष्णु पोखरेल, अर्जुन कार्की, लक्ष्मी उप्रेती, बिष्णु मैनाली र सावित्रा दाहाल प्रतिनिधिका रुपमा चयन भएका छन् । राष्ट्रिय महाधिवेशन यहि फागुन २७ र २८ गते पोखरामा हुँदैछ ।

यता प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन यहि फागुन २१ गते बितामोडमा हुँदैछ । प्रदेश १ को अधिवेशनका लागि युवराज विवश, रमेश तिवारी, राजु पोखरेल, शिशिर चौलागाई, उमानाथ भण्डारी, राजकुमार ओली, गीता ढुंगाना र मिना बिक प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै चौतारीको झापा जिल्ला कमिटिको सल्लाहकारमा छविलाल दवाडी, पंकज दाहाल, रोहित काफ्ले र तिर्थ खरेल चयन भएका छन् ।

यसैगरी चौतारी झापाले पूर्व जिल्ला सदस्य स्व.माया पकुवाल र सदस्य बिरेन्द्र न्यौपानेका बुबा स्व.बिश्वनाथ न्यौपानेको निधनमा शोकप्रस्ताव पारित गरेको छ । चौतारी झापाले शनिबार उनीहरुको घरैमा श्रद्वाञ्जली सभा सम्पन्न गरेको छ ।

वैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष वस्नेत, सदस्यहरु सोमनाथ बाँस्तोला, माधव विद्रोही, मोहन काजी, अम्बिका भण्डारी, भिमा शिवाकोटी, गोपाल काफ्ले, सन्तोष आचार्य, प्रदेश १ का अध्यक्ष गणेश पोखरेल, सदस्य अर्जुन कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकको स्वागत उपाध्यक्ष प्रदिप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनीको मृत्यु

अघिल्लो समाचार

चौतारीको पत्रकार उपचार कोषको संयोजकमा आचार्य

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In