६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सशस्त्र चेकपोष्ट हटाउने कि राख्ने विषयमा पर्सी फैसला

साउन २४, २०७९, ५:४२ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ साउन । मेचीनगर–७ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउने कि राख्ने विषयमा विहीबार अदालतमा छलफल हुने भएको छ ।

जोरसिमल स्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्रको चेक पोष्टका कारण स्थानीयवासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी पुगेको भन्दै सशस्त्र प्रहरी बलविरुद्ध उच्च अदालत विराटनगरको इलाम इजलासमा निवदेन परेको थियो ।

सन्दिप खनालले सशस्त्र प्रहरी बल, मेची भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापा विरुद्व उच्च अदालत इलाममा निवेदन दिएका थिए ।

चेक पोष्टका कारण स्थानीयवासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ । पर्सी अर्थात विहीबारको छलफलले चेकपोष्ट हटाउने कि नहटाउने विषयमा निधो गर्नेछ ।

सोही निवेदनका आधारमा उच्च अदालत विराटनगरका न्यायाधीश प्रेम कार्कीको इजलासले जोरसिमलमा रहेको राजमार्गको चेकपोष्टमा तत्कालको लागि जाँच नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो चेक पोष्टमा सशस्त्र प्रहरी बलको काँकरभिट्टा आउट बोर्डर पोष्ट (बीओपी) को टोलीले चेकजाँच गर्दै आएको छ । पोष्टले चेकजाँचको नाममा स्थानीयवासीलाई हैरानी र दुःखमात्रै दिने गरेको आरोप निवेदकको छ ।

सो विषयमा निवेदकका पक्षमा अधिवक्ता अशोककुमार पोखरेल र सुरज खत्रीले वहस गरिरहेका छन् ।

‘राजमार्गमा कुनै पनि स्थायी चेकपोष्ट राखेर जाँच गर्ने कानुनी व्यवस्था छैन’, अधिवक्ता पोखरेलले भने–‘२०६६ सालमा सरकारले लोकमार्गमा राखेका स्थायी ढाँटका कारण व्यवसायिक लागत बढाएर मूल्यवृद्धिको मारमा उपभोक्ता पर्ने भएकाले राजमार्गमा कुनै पनि निकायले ढाँट र अवरोध राख्न नपाइने व्यवस्था गरेको थियो । तर, सशस्त्र प्रहरी बलले उक्त निर्णयविपरीत झापाको मेचीनगर–७ जोरसिमलमा चेकपोष्ट राख्दै आएको छ । त्यो पाइदैन ।’

अदालतले सशस्त्र प्रहरी बललाई उक्त स्थानमा चेकपोष्ट राख्नुको लिखित कारण खुलाएर १५ दिनभित्र जवाफ पेस गर्नसमेत आदेश दिएको छ । त्यो बाहेक निवेदक र सशस्त्र प्रहरी बललाई २६ साउनमा छलफलको लागि अदालत बोलाएको छ ।

काँकरभिट्टा पूर्वकै मुख्य सीमा नाका हो । यहाँ दिनहुँ भारतको पानीट्याङ्की र काँकरभिट्टा नाकाबाट अवैधरुपमा भन्सार छलेर ठुलो परिमाणका सामन तस्करी हुने गरेको छ ।

प्रतिबन्धीत भारतीय रुपैयाँ, अवैध सुपारी, हातहतियार, सुन, विदेशी मुद्रा, बम बनाउने सामान लगायत वस्तुहरु नेपाल भित्राउने गरिएको छ । यस्ता गतिविधिलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी सक्रिय छ ।

गत असार महिनामा जोरसिमल चेकपोष्टले भारतीय नम्बरको गाडीमा अवैधरुपमा ठुलो परिमाणमा प्रतिबन्धीत भारतीय रुपैयाँ बरामद गरेको थियो ।

सो गाडीबाट २ हजार र ५ सय दरका प्रतिबन्धीत ५ लाख २१ हजार भारतीय नोट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद गरिउको गाडी र पैसा धुलाबारी स्थित होटल मेची क्राउनको रहेको सशस्त्र प्रहरीले बताएको छ ।

यसअघि पनि फुलको विरुवा भनेर अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको ३ वटा भारतीय नम्बरको गाडीमा रक्त चन्दनका विरुवा र आलुहरु रहेको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समाचार

केपी ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

अघिल्लो समाचार

निलम्बन फिर्ता गर्न महासंघलाई चौतारीको चेतावनी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.