पोखरा, १ माघ। यती एयरको जहाज दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि क्रेनको प्रयोग गरिएको छ ।
विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो ।
क्रेनको सहायताले खोंचको भिरालोमा अड्किएका शवलाई माथि तान्न प्रयोग गरिने छ ।
Discussion about this post