७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एसपी ज्ञानेन्द्र फुयललाई पितृशोक

फाल्गुन १७, २०७९, ७:५६ .बुधबार
0
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ फागुन । मेचीनगर निवासी प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयललाई पृतिशोक परेको छ ।

उनका ८७ वर्षीय बुबा खडानन्द फुयलको आज निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट पीडित फुयलको बुधवार दिउँसो साढे १ वजे मेचीनगर–१० धुलाबारी स्थित निजी निवासमा निधन भएको हो ।

उनलाई एक हप्तादेखि रोगले अलिक बढी च्याप्न थालेको परिवारले जनाएको छ । एक हप्ताअघि रोगले झन सारो पारेपछि भद्रपुरको मेची अस्पताल लगिएको थियो । त्यहाँ अलिक सुधार भएर घर ल्याइएको थियो ।

घरमै आराम गरिरहनु भएका फुयललाई तीन दिनअघि दमले सारो पारेपछि बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो । सो अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि आज घर ल्याइएको थियोे ।

अस्पतालबाट दिउँसो साढे १ वजे घर भित्राउँदै गर्दा घरको गेटैमा निधन भएको परिवारले जनाएको छ । उनका तीन छोरा–वुहारीहरु हरि–धनमाया, माधव–उमा र ज्ञानेन्द्र–सिर्जना फुयल तथा दुई छोरी–ज्वाईहरु लीला–डिल्लीराम आचार्य र सीता–जीवन न्यौपाने छन् । उनको श्रीमतीको भने पहिलै निधन भईसकेको छ ।

उनको जेठा छोरा हरि  खेती किसान गर्छन् । माइला छोरा माधव  मेचीनगर–९ स्थित हरि आधारभुत विद्यालयका शिक्षक हुन् भने कान्छा छोरा ज्ञानेन्द्र फुयल एसपी हुन् । उनी हाल जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हुन् ।

पछिल्लो समाचार

बाँसबारी वनको चुनावमा एमाले र लोकतान्त्रिक भिड्दै

अघिल्लो समाचार

लेडी जेसीजद्वारा युवा सशक्तीकरण तालिम

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.