२१ पुष २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लघुवित्त, सहकारी र मिटर व्याज विरुद्ध प्रदर्शन

फाल्गुन २१, २०७९, ४:०५ .आइतवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ फागुन । देशभरका बैंक तथा वित्तीय संस्था र मिटर व्याजीहरुका विरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले झापामा निरन्तर प्रदर्शन गरिरहेको छ ।

शनिबार झापाका दुई पालीकामा पीडितसहित नेपाल कम्युनिस्ट पार्टीले जनतालाई ठगी गरिरहेको भन्दै प्रदर्शन गरेको हो ।

बुद्वशान्ति गाउँपालिकामा भएको कार्यक्रमलाई पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले सम्बोधन गरेका थिए ।

त्यस्तै झापा गाउँपालिकामा भएको कार्यक्रमलाई जिल्ला सचिव सञ्जय सीले सम्बोधन गरेका थिए ।

देशमा आर्थिक समस्या बढेका समयमा लघुबित्त, बैंक तथा सहकारी र मिटर व्याजीहरुले घर–घरमा गएर जनता धम्क्याउने, ताला लगाउने जस्ता गतिविधि बढ्न थालेको भन्दै नेकपा आक्रोशित बनेको हो ।

विरोध प्रदर्शन कार्यक्रममा भेला भएका पीडितहरुले बैंक तथा वित्तीय संस्थाका विरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा लघुबित्त मुर्दावाद ! चर्को व्याजदर फिर्ता गर ! मिटर ब्याज बन्द गर ! लगायतका नारा लगाँउदै बजार परिक्रमा गरिएको थियोे ।

यसअघि पार्टीले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई नधम्क्याउन र ऋण तिर्न सहज वातावरण बनाउन आग्रह गरेपनि केही वित्तीय संस्थाहरुले अटेर गरेपछि कार्यालयमै समेत पुगेर सम्झाउने काम भइरहेको र अटेर गर्नेहरुलाई कारबाही गरिने जिल्ला इन्चार्ज सिले बताएका छन् ।

पछिल्लो समाचार

कोचिलाले सम्झीयो शहीदलाई

अघिल्लो समाचार

आज पहाडमा होली मनाइँदै, भोलि तराईमा

Related Posts

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार
यी हुन् मेचीनगरबाट छनोट भएका एमाले प्रतिनिधिहरु
banner -1

झापा-१ बाट एमालेका ८ जनाकाे नाम सिफारिस

पुस १९, २०८२, ९:४५ .शनिबार
अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली
banner -2

झापा-५ बाट ओलीकाे एकल नाम सिफारिस

पुस १९, २०८२, ९:२४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.