२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

घेदुङको जिल्ला अध्यक्षमा जगत तामाङ

चैत्र ५, २०७९, ८:५८ .आइतवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ चैत । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाको अध्यक्षमा जगतबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।

संस्थाको बिर्तामोडमा भएको सातौँ झापा जिल्ला अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

धुलाबारी निवासी तामाङ हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल पनि हुन् । कार्यसमितिको उपाध्यक्षद्वयमा बिर्तामोडकी फूलमाया मोक्तान तामाङ र दमककी सरिता घिसिङ तामाङ चयन भएका छन् ।

सचिवमा भद्रपुरका मानबहादुर तामाङ, सहसचिवमा बिर्तामोडका सूर्यमान पाख्रिङ र कोषाध्यक्षमा अर्जुनधाराकी पम्फादेवी तामाङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा कनकाईका चेतराज योञ्जन, मेचीनगरका विशाल घिसिङ तामाङ, बुद्धशान्तिका मानबहादुर ग्लान, भद्रपुरका बमबहादुर तामाङ, मेचीनगरका पेम्बा गोले, भद्रपुरकी इन्द्रमाया तामाङ र बिर्तामोडकी सुनिता गोले चयन भएका छन् ।

त्यसैगरी, महिला सदस्यहरुमा कनकाईकी मनमाया ग्यावाक, बिर्तामोडकी निशा मोक्ताङ तामाङ, बिर्तामोडकी छ्योमाया तामाङ, भद्रपुरकी कृष्णकुमारी तामाङ र शिवसताक्षीकी राजकुमारी तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाका अध्यक्ष काजीमान घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय सहअध्यक्ष कुमारसिंह घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष रामकुमारी तामाङले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ग्लोन तामाङ, संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक, पूर्व केन्द्रीय सदस्य बिना तामाङ, प्रदेश मुख्य सचिव तिलक पाख्रिन, भद्रपुर नगर अध्यक्ष वसन्त तामाङ, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाको गतिविधिमा सक्रिय सहभागिता जनाउने तथा तामाङ भाषा, संस्कार, संस्कृति जगेर्ना गरेको भन्दै बिर्तामोड, मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिको समितिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । अन्य ११ वटा पालिकाका समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला सचिव चन्द्र डुम्जन र सहसचिव सोमबहादुर तामाङले गरेका थिए ।

पछिल्लो समाचार

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

अघिल्लो समाचार

रोबोटिक्स मेलामा भाग्य न्यौपाने

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.