१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची सामुदायिकका विजेतालाई श्रीमतीसँगै राखेर शपथ खुवाइयो

चैत्र ११, २०७९, ३:३६ .शनिबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ११ चैत । मेची सामुदायिक सेवा केन्द्रको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अलिक फरक ढंगले गरिएको छ ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुसहित उनीहरुका श्रीमतीलाई समेतसँगै राखेर पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित कार्यसमितिका टिमलाई उनीहरुका श्रीमतीहरु समेतसँगै राखेर पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

केन्द्रका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेल, उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी, सचिव अर्जुन राई र कोषाध्यक्ष रोमा थापा मगर तथा सदस्यहरु सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्कीलाई शपथ खुवाइएको थियो ।

यस्तो कार्यक्रम झापामा नभएकोले यहाँ नौलो अभ्यास गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले सो कार्यक्रमको खुलेरै प्रसंशा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दिपक भारती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले प्रतिबद्वतासहितको मन्तव्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन सदस्य ओमप्रकाश खापुङ, स्वागत सदस्य सुरेन्द्र बुढाथोकी र सञ्चालन सदस्य राजु कार्कीले गरेका थिए ।

 

 

पछिल्लो समाचार

युवा उद्यमी सञ्जयको योजना

अघिल्लो समाचार

धुलाबारी खानेपानीमा रास्वपाका उम्मेदवारहरु ‘भुईमान्छे’

Related Posts

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
box -3

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.