१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हातेमालो वनको अध्यक्षमा चन्द्रप्रसाद सिग्देल निर्वाचित

चैत्र १२, २०७९, ७:०४ .आइतवार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

।।अर्जुन कार्की ।।

मेचीनगर, १२ चैत । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् ।

अहिले भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा सिग्देलले ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेबाट प्रगतिशिल समुहका अध्यक्ष भोजराज पराजुलीले ३३६ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपाल प्याकुरेलले बताए ।

त्यस्तै उपाध्यक्षमा राधिका सुब्बाले ५३७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी यशोदादेवी सिग्देलले ३७५ मत प्राप्त गरिन् ।

सचिवमा एमालेबाट प्रगतिशिल समुहका यामाकान्त प्याकुरेलले ४५९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका सोनामसिंह तामाङले ४५६ मत मात्र प्राप्त गरे ।

सहसचिवमा सन्तोष लिम्बुले ४५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्देश न्यौपानेले ४३८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कुशुम प्रसाई कटुवालले ५१२ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी विना ढकालले ३७१ म्त प्राप्त गरिन् ।

त्यस्तै लोकतान्त्रिकका सदस्यहरु युवराज खतिवडाले ५०६, रुद्रबहादुर कार्कीले ५२३, हेमराज भट्टराईले ५१९, चन्द्रकुमारी लिम्बुले ४९५, जयन्ती राईले ४६६, लक्ष्मी लिम्बुले ४९३, खड्गमाया कामीले ४७३ र कृष्णप्रसाद सिग्देलले ४९४ मत ल्याएर विजयी भएको संयोजक प्याकुरेलले बताए ।

यता एमालेबाट प्रगतिशिलका सदस्यहरु ताराप्रसाद तिवारीले ३५०, शिवलाल खवासले ३३२, सागरसिंह राजवंशीले ३३२, लिलादेवी कार्कीले ३७९, सीता खड्काले ४२९, सीता रुचालले ३६१ र वद्रीप्रसाद भट्टाराईले ३५८ मत मात्र प्राप्त गरेको प्याकुरेलले जानकारी दिए ।

समूहको चुनावमा एक हजार १६४ मतदाता मध्ये १ हजारले मतदान गरेका थिए । सचिव पदमा मात्र एमालेबाट प्रगतिशिल समुहका प्याकुरेल विजयी भए अरु सबै लोकतान्त्रिकका उम्मेदवारहरु विजयी भएका छन् ।

पछिल्लो समाचार

हातेमालो वनको अध्यक्षमा सिग्देलको जित सुनिश्चित

अघिल्लो समाचार

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.