२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानी चुनाव : मतगणना सुरु

चैत्र १९, २०७९, ५:०२ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनको मतगणना आज विहानदेखि सुरु भएको छ ।

धुलाबारी खानेपानीको मतगणना आइतबार विहान ९ वजेर ५० मिनेटदेखि धुलाबारी स्थित टाउन हलमा सुरु भएको निर्वाचन समिति संयोजक असोकुमार पोखरेलले जाकनारी दिए ।

शनिबार सम्पन्न निर्वाचनबाट तीन हजार १६३ मत खसेको थियो । कुल चार हजार ९१७ मतदाता मध्ये सो संख्यामा मत खसेको थियो ।

खानेपानीको चुनावमा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी (एस) र जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहाल, उपाध्यक्षमा हिमालय आङ्देम्बे, सचिमा उमानाथ (उमेश) सुवेदी तथा सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लिलादेवी गौतम, धनमाया गौतम पोखरेल, ज्ञानबहादुर विष्ट, नारायण भट्टराई, केदार खत्री र रितबहादुर खड्का उम्मेदवार छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा उमेश डाँगी तथा सदस्यमा सञ्जय श्रेष्ठ, हेमाकुमारी खत्री कट्टेल, बिना अधिकारी नेपाल, रितादेवी दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजनकुमार सापकोटा उम्मेदवार छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा सन्तोष राजवंशी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा ओमनाथ घिमिरे तथा सदस्यहरुमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाइँ (पोखरेल), सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार साह, मीना बस्नेत (थापा) र लोकनाथ काफ्ल उम्मेदवार छन् ।

पछिल्लो समाचार

सहकारी अभियान सफल पारौँ

अघिल्लो समाचार

धुलाबारी खानेपानी चुनाव : अध्यक्षमा रचिन्द्रको अग्रता

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.