५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानी चुनाव

अध्यक्षमा धनकाजी ५६६, रचिन्द्र ३४६ र सन्तोषको १९७

चैत्र १९, २०७९, ९:२२ .आइतवार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालको अग्रता कायम नै रहेको छ ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ५६६, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ३४६ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले १९७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए । १३५७ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ५६६, उपाध्यक्षमा हिमालय आङ्देम्बले ५४४, सचिमा उमानाथ (उमेश) सुवेदीले ४५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले ३४६, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ३७७, सचिवमा उमेश डाँगीले ४४५ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले १९७, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १३९ र सचिवमा ओमनाथ घिमिरेले १५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी लोकतान्त्रिक प्यानलका सदस्यहरु सरोज खड्काले ५३१, कविन्द्र श्रेष्ठले ६०४, लिलादेवी गौतमले ४६६, धनमाया गौतम पोखरेलले ६४८, ज्ञानबहादुर विष्टले ४७२, नारायण भट्टराईले ५१९, केदार खत्रीले ६०७ र रितबहादुर खड्काले ४०९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । छन् ।

त्यस्तै संयुक्त प्रगतिशिल प्यानलका सदस्यहरु सञ्जय श्रेष्ठले ४३९, हिमकुमारी कुमारी खत्री कट्टेलले ३२७, बिना अधिकारी नेपालले ३७७, रितादेवी दाहालले ३३५, हिरा आचार्यले ४२७, अमर लिम्बुले ५१६ र राजनकुमार सापकोटाले २८० मत प्राप्त गरेका छन् ।

यता रास्वपाका सदस्यहरु दिनेशकुमार गुप्ताले ३७१, महेन्द्र चौधरीले ३०७, कमला चापागाइँ (पोखरेल)ले २०८, सन्तोष विश्वकर्माले १३८, विजय अधिकारीले ३०६, राजकुमार साहले १५८, मीना बस्नेत (थापा)ले १७३ र लोकनाथ काफ्लले १४० मत ल्याएको संयोजक पोखरेलले जानकारी दिए ।

१ हजार ३५७ मतगणना हुँदा १५० मत बदर भएको छ । कुल ४ हजार ९१७ मतदाता मध्ये शनिबार सम्पन्न निर्वाचनबाट ३ हजार १६३ मत खसेको थियो ।

पछिल्लो समाचार

खानेपानी चुनाव : अध्यक्षमा अघि बढे धनकाजी

अघिल्लो समाचार

अध्यक्षमा धनकाजी २५७ मतले अगाडि

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.