२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी निर्वाचित

चैत्र १९, २०७९, ११:५५ .आइतवार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए ।

लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बले १३५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलबाट लक्ष्मी श्रेष्ठले ८३२ र रास्वपाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठले ३३६ मत मात्र प्राप्त गरे ।

लोकतान्त्रिक प्यानलबाट सचिव पदमा उमानाथ (उमेश) सुवेदीले ११०३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका उमेश डाँगीले १०२१ र रास्वपाका ओमनाथ घिमिरेले ३९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पदाधिकारीमा ३३५ र सदस्यमा ३११ मत पत्र बदर भएको छ ।

त्यसैगरी सदस्यहरु अमर लिम्बुले १०२६, ज्ञानबहादुर विष्टले ९५३, कविन्द्र श्रेष्ठले १२०९, केदार खत्री (भान्जा)ले ११९७, नारायण भट्टराईले १०२७, सरोज खड्काले १०२५, धनमाया गौतम (पोखरेल)ले १३०१ र लिलादेवी गौतमले ९२० मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यता सदस्यहरु विजय अधिकारीले ४३०, विना अधिकारी नेपालले ७७५, दिनेशकुमार गुप्ताले ५५९, हिरा आचार्यले ८६९, लोकनाथ काफ्लेले ३१६, महेन्द्र चौधरीले ६१६, पूर्णबहादुर कटुवाल (दिपु)ले ८७०, राजनकुमार सापकोटाले ५३३, राजकुमार साहले ३०७, रितबहादुर खड्काले ७९६, सञ्जय श्रेष्ठले ८७२, सन्तोष विश्वकर्माले २९९, हिमकुमारी खत्री कट्टेलले ६५४, कमला चापागाई (पोखरेल) ले ४०२, मिना वस्नेत थापाले ३२९ र रितादेवी दाहालले ६७६ मत मात्र प्राप्त गरेको संयोजक पोखरेलले जानकारी दिए ।

पछिल्लो समाचार

अध्यक्षमा धनकाजी ८७३, रचिन्द्र ५४१ र सन्तोषको २९३

अघिल्लो समाचार

ढकाल उपाध्यक्षका ‘साझा उम्मेदवार’ घोषणा

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.