१६ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

योगी विकासानन्द वैशाख २२ मा झापा आउने

चैत्र २४, २०७९, ४:२७ .शुक्रबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ चैत । चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक डा.योगी विकासानन्द आगामी वैशाख २२ गते झापा आएर प्रवचन दिने भएका छन् ।

बिर्तामोड स्थित डोमालाल रंगशालामा उनले हजारौं सहभागी सामू ध्यान, तपस्या, हिप्नोसिस र मनोक्रान्ति बारेमा प्रवचन दिने कार्यक्रमको आयोजक विकासानन्द फाउन्डेसन विश्व परिवार झापाले जनाएको छ ।

आज फाउन्डेसनले बिर्तामोडको ड्रिमलेन्ड पार्कमा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । उनको प्रवचन सुन्नका लागि बीसौं हजारको संख्यामा शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारी, प्रहरी, स्काउट, डाक्टर, नर्स, जनप्रतिनिधि, पत्रकार लगायतलाई निमन्त्रणा गरिएको आयोजक संस्थाका झापा सचिव बिजय बरालले बताए ।

कार्यक्रममा योगी विकासानन्दलाई नागरिक अभिनन्दन र चार जना विभिन्न प्रतिभालाई सम्मान गरिने समेत बरालले जानकारी दिए । पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीका साथै भारत र भूटानबाट समेत शुभचिन्तकहरु कार्यक्रममा सहभागी हुन आउने समितिकी संयोजक मेहर मगरले बताइन् ।

मनोक्रान्तिका अभियन्ता विकासानन्दको झापाको यो कार्यक्रम ऐतिहासिक रुपमा सफल हुने मनोक्रान्तिका अभियन्ता गजेन्द्र नेम्वाङको भनाई छ ।

कार्यक्रममा सहभागी हुन वैशाख २१ गते विकासानन्द झापा आउने र वैशाख २३ गते काठमाडौँ फर्किने बताइएको छ । पत्रकार सम्मेलनमा समितिका सल्लाहकार जयनारायण ढुंगानाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सूर्योदय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ । समितिले सहकारी अभियन्ता महेन्द्रकुमार गिरी, सामाजिक अयिभन्ता गजेन्द्र पौडेल, समाजसेवी जलकुमार गुरुङ, रञ्जु प्याकुरेल लगायतलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले राष्ट्रिय झण्डा फहराएर गर्ने बताइएको छ ।

पछिल्लो समाचार

व्यवसायीले भने–‘निष्ठाको पत्रकारिता गरौँ’

अघिल्लो समाचार

लेडी जेसीजको पूर्व अध्यक्ष समाजमा टिका

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.