२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नक्कली धनीपुर्जा काण्ड

मेची डाँडका अर्का एकजना पनि पक्राउ

बैशाख १८, २०८०, ४:३५ .सोमवार
0
0
0
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १८ वैशाख । नक्कली धनीपुर्जा वितरण गर्ने मेची डाँडाका अर्का एकजना पनि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नक्कली धनीपुर्र्जा वितरण गर्ने मेचीनगर–६ स्थित मेची डाँडाका ५४ वर्षीय टंक खड्कालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले यसअघि सोहि ठाउँका ७५ वर्षीय भुपध्वज दाहाल र ७३ वर्षीय ज्ञानबहादुर गिरीलाई पक्राउ गरेको थियो ।
गिरी, दाहाल र खड्काले मेची डाँडाका करिव २०० जनालाई नक्कली धनीपुर्जा वितरण गरेको दावी गरिएको छ ।

उनीहरु विरुद्ध प्रहरीमा अहिलेसम्म ९२ जनाले नक्कली धनीपुर्जा पाएको भनेर उजुरी आएको डीएसपी दिपक भारतीले बताए । उनीहरुले पीडितहरुबाट धनीपुर्जा वापतको १० हजारदेखि ६५ हजार रुपैयाँसम्म रकम लिएको प्रहरीको भनाई छ ।

प्रहरी कार्यालयमा आएर उजुरी दिनेहरुको संख्या बढ्दै गएको भारतीले जानकारी दिए । पीडित स्थानीयको फोटो टासेर सहिछाप किर्ते गर्ने र नक्कली धनीपुर्जा बनाएर ल्याईदिनेका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

‘बयानबाट नामहरु लिने काम भइरहेको छ’, डीएसपी भारतीले भने–‘अनुसन्धान अघि सबै भन्न मिल्नदैन । अरु पनि पक्राउ परेपछि केहि दिनभित्र सार्वजनिक गछौँ ।’

पछिल्लो समाचार

छुरा खोलामा फ्याँकेको विकको बयान

अघिल्लो समाचार

गाँजासहित वडाध्यक्ष पक्राउ

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.