११ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीकाे सिटीसी चिया बजारमा

जेष्ठ २८, २०८०, १२:१२ .आइतवार
0
0
0
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २८ जेठ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा (एनएमसी) ले एनएमसी सिटीसी चिया  बजारमा ल्याएको छ ।

आज एनएमसीकाे बिर्तामोड शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष  रामचन्द्र उप्रेतीले एनएममसी ब्राण्डकाे सिटीसी चियाकाे प्याकेट सार्वजनिक गरेका हुन् ।

साे ब्राण्डकाे सिटीसी चिया पाँचसय ग्रामकाे रू.२६० र दुईसय ग्रामकाे रू.१३५ मूल्य बराबरकाे प्याकेट बजारमा ल्याएको हो ।

उनले यसअघि चिया पारखीका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रीन टीका प्याकेटहरु बजारमा ल्याएको जानकारी दिए ।

विज्ञकाे परामर्समा नेपालमा उत्पादित गुणस्तरीय  र राम्राे चियाको छनोट गरी  मिश्रणमा उपभोक्ताको माग अनुसारको चियाका प्याकेट बजारमा ल्याइएको चिया विज्ञ कमल भारतीकाे दावी छ ।

चिया पारखीहरुको मागलाई ध्यानमा राखि सिटीसी चिया बजारमा ल्याएको उनकाे भनाई छ ।

२०५० सालमा स्थापना भएकाे एनएमसी सहकारीले हाल पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । जसमा डेरी उद्योग , सहकारी पसल, बचत तथा ऋण , कृषि  फार्म र चिया उद्योग छन् ।

२०७८ असार महिनादेखि एनएमसी चिया उद्योग सुरु भएको हो । मेचीनगर−५, स्थित सुरेन्द्रनगरमा एनएमसीको चिया उद्योग सञ्चालनमा छ ।

सहकारीले चिया व्यवसाय विस्तारका क्रममा २०७८÷०७९ मा इलामका ३ वटा चिया सहकारी संस्थासँग एकीकरण गरेको थियो ।

एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानहरुद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्दै आएको छ ।

सो आर्थिक वर्षमा ७५ हजार केजी तयारी अर्थाेडक्स उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री वितरण  गरिएको संस्थाका अध्यक्ष उप्रेतीले बताए । यस उद्योगबाट आगामी वर्ष २ लाख केजी तयार चिया उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

निकट भविष्यमा एनएमसीले मह, ताेरीकाे शुद्व खानेतेल लगायतका वस्तु उत्पादन गर्ने लक्ष्य राखेको छ ।

एनमएमसीका अध्यक्ष रामचन्द्र  उप्रेतीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष भगवती घिमिरेले र सञ्चालन सहकारीका चिया व्यवसाय शाखाका प्रमुख रविन्द्र पाण्डेले गरेका थिए ।

पछिल्लो समाचार

यु–२० रग्वी सेभेन्स : कर्णाली र हेटौँडालाई उपाधि

अघिल्लो समाचार

गृहलक्ष्मी सहकारीकाे अनुशिक्षण ईलाममा

Related Posts

चन्द्रगढीमा महिला गाेल्डकप : एपिएफ सेमिफाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : एपिएफ सेमिफाइनलमा

बैशाख १०, २०८३, १:३९ .बिहिबार
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.