१६ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्यार्थीलाई चरा र मानव–हात्ती सम्बन्धी प्रशिक्षण

भदौ १३, २०८०, ३:१० .बुधबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ भदौ । मेचीनगरमा लामो समयदेखि मानव र हात्तीबीचको द्वन्द्व न्यूनिकरणका लागि गरिएका अनेकन प्रयासहरु र चरालाई पनि संरक्षण गर्न सके पर्यावरण जोगाउन सकिने उद्देश्यका साथ विद्यार्थी र विभिन्न समुहमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आज मेचीनगर–४ स्थित सरस्वती मावि र दिपेन्द्र आधारभुत विद्यालयमा वडा कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरु र चरालाई पनि कसरी संरक्षण गर्न सकिन्छ भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वर्दियाका पूर्व चिफ वार्डन तथा उज्यालो नेपालका प्रमुख रमेश थापाले विद्यार्थीहरुलाई हात्तीको आहारविहार, त्यसले गर्न सक्ने मानविय र वाली नालीको क्षति, त्यसका उपाय, समस्या र समाधानका विषयमा तयार पारेको सचेतना मुलक डकुमेन्ट्रीलाई प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए ।

त्यसैगरी विद्यार्थीहरुलाई मेचीनगरमा पाइने विभिन्न प्रजातिका चरा र त्यसको संरक्षणका विषयमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले जानकारी गराएका थिए ।

कार्यक्रममा मेचीनगर–७ को मेची चरा तथा वन्यजन्तु संरक्षण समाज, वर्दियाको उज्यालो नेपाल, ग्रिन जेनेरेशन नेपाल झापा र फिस एण्ड वाइल्ड लाइफ सर्भिस अमेरिकाको सहकार्य रहेको थियो ।

मेचीनगर–४ स्थित सरस्वती माविका प्रधानाध्यापक भिमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वास विश्वकर्मा र देवेन्द्रकुमार खरेलले संयुक्त रुपमा गरेका थिए ।

 

पछिल्लो समाचार

पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

अघिल्लो समाचार

नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा

Related Posts

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर
banner -2

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

बैशाख १५, २०८३, १२:०५ .मङ्लबार
काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी
banner

काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी

बैशाख १४, २०८३, ३:४८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.