४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भगिनी सम्बन्धले दुई देशबीच थप एकता : मेयर बुढाथोकी

अशोज १६, २०८०, ४:१७ .मङ्लबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ असोज । बेलायत भ्रमणमा रहेका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले भगिनी सम्बन्धले दुई देशबीच थप मजवुत बनाएको बताएका छन् ।

सोमबार बेलायतको केन्ट काउन्टिको प्रदेश सभामा सम्बोधन गर्दै उनले यो भगिनी सम्बन्धले यी दुई पालिका मात्र नभएर नेपाल र बेलायतका नागरिकहरुबीच परस्पर एकताको सुत्रमा बाध्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

केन्ट काउन्टिको प्रदेशसभामा सम्बोधन गर्ने बुढाथोकी पहिलो नेपाली मेयर भएको प्रदेशसभा अधिकारीहरूको दावी छ ।

मेयर बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीसहितको नेपाली प्रतिनिधि मण्डललाई सम्बोधनअघि केन्ट काउन्टिका प्रदेश प्रमुखले स्वागतसहित सम्मान गरेका थिए ।

मेयर बुढाथोकीले प्रदेश सभामा यो अवसरका लागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिंगो फोक्सटन टाउन काउन्सिल, मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व काउन्सिलर धनकिरण गुरूङ लगायत बेलायतका नागरिकहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतको फोक्सटन टाउन काउन्सिल र द गोर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा बेलायत पुगेको छ । यसअघि प्रतिनिधि मण्डललाई बेलायतको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रो टर्मिनल फोरमा स्वागत गरेको थियो ।

फोक्सटन टाउन काउन्सिल, डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टि काउन्सिल (तीनवटा स्थानीय सरकारको) प्रतिनिधित्व गर्दैँ बेलायत केन्ट काउन्टि काउन्सिलर प्रमुख (मेयर) जेकी मिड, फोक्सन टाउनका उपमेयर, पूर्व काउन्सिलर गुरूङ, फोक्सटन नेप्लिज कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापा, झापा सम्पर्क समाज युकेका प्रतिनिधिहरू विवेक मेचे, सुरज मेचे, रेशु फ्याक, सूर्य गुरूङ, भक्तिकुमार आङदम्वे लगायतले मेचीनगरको टोलीलाई स्वागत गरेका थिए ।

मेचीनगरको टोली यही असोज २१ गते अर्थात नोभेम्वर ८ तारिख नेपाल फर्किने योजना रहेको छ । सो अवधिमा टोलीले यहाँको विभिन्न कार्यक्रममा सहभागी हुने पूर्व काउन्सिलर एवम् द गोर्खा मेमोरियल फाउन्डेशन युकेका संस्थापक अध्यक्ष धनकिरण गुरूङले जानकारी दिए ।

पछिल्लो समाचार

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

अघिल्लो समाचार

मेचीनगरमा २५ हजार चुलो बाढ्ने याेजना

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.