१३ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीमा माओवादी र एस पनि सरकारमा

कार्तिक १७, २०८०, ३:५४ .शुक्रबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ कात्तिक । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले माओवादी र एकीकृत समाजवादी(एस)लाई पनि सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।

विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गरेको बताए । पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।

आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमाले असन्तुष्ट छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमालेको सहभागिता समेत रहेन ।

यसबारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले हतार–हतारमा प्रदेश प्रमुख कार्यालयबाट निम्तो नपुगेर एमाले नआएको हुन सक्ने बताए ।

पछिल्लो समाचार

ब्रेन हेमोरेज पीडितलाई क्यारिटासको सहयोग

अघिल्लो समाचार

भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुग्यो

Related Posts

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद
banner -1

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद

बैशाख १३, २०८३, ८:५१ .आइतवार
मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा
banner -1

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा

बैशाख १२, २०८३, २:१० .शनिबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

बैशाख १२, २०८३, १:४९ .शनिबार
एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै
banner -2

एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै

बैशाख १२, २०८३, १:२८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.